Home » समाचार » बन्दको पर्यटन व्यवसायीद्वारा भत्र्सना

बन्दको पर्यटन व्यवसायीद्वारा भत्र्सना

Facebook Twitter Google+ Pinterest Reddit
Share
thumb_1439744305_9551b2a62fb0f1a45407f16e011b0b72काठमाडौं, संविधान निर्माणको पूर्वसन्ध्यामा नेकपा–माओवादीलगायत दलले गरेको बन्दको पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले भत्र्सना गरेका छन् ।
राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी मञ्चलगायतका सङ्घसंस्थाले विज्ञप्ति जारी गर्दै बन्दको भत्र्सना गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “वर्षौंकोे राजनीतिक र संवैधानिक अन्योललाई चिरेर संविधानसभा गणतान्त्रिक संविधान निर्माणको अन्तिम चरणमा आइपुग्दै गर्दा विभिन्न माग राख्दै बन्द गर्नु राम्रो कार्य होइन ।”
भूकम्पछि फेरि जुर्मराउन थालेको नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको पर्यटन क्षेत्र विरोधको यो बन्द शैलीबाट तत्काल मात्र होइन, दीर्घकालीन रुपमा समेत घाइते भइरहेको विज्ञप्तिमा भनिएको छ । यसैबीच असहमति, दबाब वा विरोधको शैली बदल्न पर्यटन क्षेत्रका सङ्घसंस्थाले बन्दकर्तालाई अपिलसमेत गरेका छन् ।

काठमाडौं, संविधान निर्माणको पूर्वसन्ध्यामा नेकपा-माओवादीलगायत दलले गरेको बन्दको पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले भत्र्सना गरेका छन् ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी मञ्चलगायतका सङ्घसंस्थाले विज्ञप्ति जारी गर्दै बन्दको भत्र्सना गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “वर्षौंकोे राजनीतिक र संवैधानिक अन्योललाई चिरेर संविधानसभा गणतान्त्रिक संविधान निर्माणको अन्तिम चरणमा आइपुग्दै गर्दा विभिन्न माग राख्दै बन्द गर्नु राम्रो कार्य होइन ।”

भूकम्पछि फेरि जुर्मराउन थालेको नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको पर्यटन क्षेत्र विरोधको यो बन्द शैलीबाट तत्काल मात्र होइन, दीर्घकालीन रुपमा समेत घाइते भइरहेको विज्ञप्तिमा भनिएको छ । यसैबीच असहमति, दबाब वा विरोधको शैली बदल्न पर्यटन क्षेत्रका सङ्घसंस्थाले बन्दकर्तालाई अपिलसमेत गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

बन्दको पर्यटन व्यवसायीद्वारा भत्र्सना Reviewed by on . काठमाडौं, संविधान निर्माणको पूर्वसन्ध्यामा नेकपा–माओवादीलगायत दलले गरेको बन्दको पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले भत्र्सना गरेका छन् । राष्ट्रिय पर्यटन व्यवसा काठमाडौं, संविधान निर्माणको पूर्वसन्ध्यामा नेकपा–माओवादीलगायत दलले गरेको बन्दको पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले भत्र्सना गरेका छन् । राष्ट्रिय पर्यटन व्यवसा Rating:
Scroll to top
>