Home » अर्थ » हुुन्डाईको दसैंतिहार अफर

हुुन्डाईको दसैंतिहार अफर

Facebook Twitter Google+ Pinterest Reddit
Share

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आउ“दो दशैं–तिहारलाई लक्षित गरी ‘हुन्डाईै गेट सेट सेट गो’ योजना सुरु गरेको छ ।
योजनाअन्तर्र्गत ग्राहकले हुन्डाईका कुनै पनि नया“ गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट, १ वर्षको बिमा, बम्पर लक्की ड्रमार्फत ५६ जनाले सामसुङ ग्यालेक्सी–एससिक्स मोबाईल फोन र एक भाग्यशाली विजेताले नया“ हुन्डाईक्रेटा सभ जित्न सक्नेछन् ।
ग्राहकले आफ्ना कुनै पनि ब्रान्डाका पुराना गाडीस“ग नया“ हुन्डाई साट्न सकिने सुविधा पनि रहेको कम्पनीले बताएको छ ।
कम्पनीले हरेक नया“ हुन्डाई गाडीमा ३ वर्षे वारेन्टी, ३ वर्षे फ्रि सर्भिसिङ र चालु आवको सवारीकर र निःशुल्क नामसारी सेवा दि“दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

हुुन्डाईको दसैंतिहार अफर Reviewed by on . काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आउ“दो दशैं–तिहारलाई लक्षित गरी ‘हुन्डाईै गेट सेट सेट गो’ योजना सुरु गरेको छ । काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आउ“दो दशैं–तिहारलाई लक्षित गरी ‘हुन्डाईै गेट सेट सेट गो’ योजना सुरु गरेको छ । Rating: 0
Scroll to top
>