Home » अर्थ » शिखर शूका नयां चप्पल बजारमा

शिखर शूका नयां चप्पल बजारमा

Facebook Twitter Google+ Pinterest Reddit
Share

काठमाडौं । फुटवेयर ब्रान्ड शिखर शूले महिला चाड तिजलाई लक्षित गरी नयां डिजाइनका विभिन्न रंगमा नयां चप्पल बजारमा उपलब्ध गराएको छ ।
कम्पनीका काठमाडौं सेल्स म्यानेजर अर्जुन घिमिरेका अनुसार ३५ भन्दा बढी नयां डिजाइनमा बजार प्रवेश गरेका चप्पल तथा स्यान्डल आकर्षक हुनुका साथै महिलाका लागि उत्पादन गरिएका हुन् ।
विगतमा पुरुषका जुत्ता तथा चप्पल मात्र उत्पादन गर्दै आएको कम्पनीले महिलाका लागि उत्पादित नयां चप्पलले बजार पाउने अपेक्षा गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

शिखर शूका नयां चप्पल बजारमा Reviewed by on . काठमाडौं । फुटवेयर ब्रान्ड शिखर शूले महिला चाड तिजलाई लक्षित गरी नयां डिजाइनका विभिन्न रंगमा नयां चप्पल बजारमा उपलब्ध गराएको छ । कम्पनीका काठमाडौं सेल्स म्यानेज काठमाडौं । फुटवेयर ब्रान्ड शिखर शूले महिला चाड तिजलाई लक्षित गरी नयां डिजाइनका विभिन्न रंगमा नयां चप्पल बजारमा उपलब्ध गराएको छ । कम्पनीका काठमाडौं सेल्स म्यानेज Rating: 0
Scroll to top
>