Home » अर्थ » आर्क मोवाइलको दशैं अफर सार्वजनिक

आर्क मोवाइलको दशैं अफर सार्वजनिक

Facebook Twitter Google+ Pinterest Reddit
Share

काठमाडौं । गोल्छा ओर्गनाईजेशन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले आर्क स्मार्टफोनको दशैं अफर सार्वजनिक गरेको छ । नयाँ योजनामा आर्क स्मार्टफोन गर्ने खरिदले गर्नेले विना कुनै झण्झट सजिलैसँग घडी र आईरन उपहार प्राप्त गर्न सक्ने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।

ग्राहकले आकै एफाइभ एचडीको खरिदमा हिमस्टारको स्टीम आईरन प्राप्त गर्न सक्नेछन् भने आइकन आर ४५ र आईकन आर ४०को खरिदमा टाइमेक्स घडी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी आर्क स्ट्रोम के ४० को खरिदमा हिमस्टार ब्राण्डको ड्राई आईरन प्राप्त गर्न सक्ने जानकारी पनि कम्पनीले दिएको छ ।

आर्कले अहिले नेपालभरि रहेका आफ्नो ३० वटा सर्भिस हबको माध्यमबाट आर्क स्मार्टफोले सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो सर्भिस केन्द्रको संख्या ६० पु¥याउने योजना बनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

आर्क मोवाइलको दशैं अफर सार्वजनिक Reviewed by on . काठमाडौं । गोल्छा ओर्गनाईजेशन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले आर्क स्मार्टफोनको दशैं अफर सार्वजनिक गरेको छ । नयाँ योजनामा आर्क स्मार्टफोन गर्ने खरिदले गर्नेले व काठमाडौं । गोल्छा ओर्गनाईजेशन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले आर्क स्मार्टफोनको दशैं अफर सार्वजनिक गरेको छ । नयाँ योजनामा आर्क स्मार्टफोन गर्ने खरिदले गर्नेले व Rating: 0
Scroll to top
>