Home » मुख्य समाचार » एभरेष्ट हेलिकोप्टर लुक्लामा ‘फोर्स ल्याण्डिङ’, सबै सकुशल

एभरेष्ट हेलिकोप्टर लुक्लामा ‘फोर्स ल्याण्डिङ’, सबै सकुशल

Facebook Twitter Google+ Pinterest Reddit
Share

everest heli

काठमाडौं – हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा लुक्लामा ‘फोर्स ल्याण्डिङ’ गरिएको छ । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । सगरमाथा आधार शिविरबाट यात्रु लिएर आएको हेलिकोप्टर फोर्स ल्याण्डिङ गरिएको हो ।
क्याप्टेन निश्चित केसीका अनुसार फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति भएको छ । यो हेलिकोप्टर स्वीस पाइलट ग्रेगर वियरले उडाएका थिए । हेलिकोप्टरमा ३ जना सवार थिए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

एभरेष्ट हेलिकोप्टर लुक्लामा ‘फोर्स ल्याण्डिङ’, सबै सकुशल Reviewed by on . काठमाडौं – हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा लुक्लामा ‘फोर्स ल्याण्डिङ’ गरिएको छ । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । सगरमाथा आधार शिविरबाट यात्रु ल काठमाडौं – हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा लुक्लामा ‘फोर्स ल्याण्डिङ’ गरिएको छ । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । सगरमाथा आधार शिविरबाट यात्रु ल Rating: 0
Scroll to top
>