Home » पर्यटन बहस » पर्यटन पत्रकारिता र पर्वतीय पर्यटन सँगसँगै

पर्यटन पत्रकारिता र पर्वतीय पर्यटन सँगसँगै

Facebook Twitter Google+ Pinterest Reddit
Share

devi panta

देवीप्रसाद पन्त
सदस्यका प्रत्यासी

रेडियो, टेलिभिजन, छापा र अनलाइनमार्फत २ दशकदेखि पर्यटन पत्रकारितामा सक्रिय देवीप्रसाद पन्त पर्यटन पत्रकार संघ (जाट–नेपाल)का अध्यक्ष पनि हुन् । नेपाल पर्वतारोहण संघको प्रतिष्ठित दावा नुर्व पर्वतीय पर्यटन पुरस्कारबाट पुरस्कृत पन्त काठमान्डु इन्भाइरोमेन्टल एजुकेशनल प्रोजेक्ट (कीप)को उपाध्यक्ष पनि हुन् । उनी हिमालयन रेस्क्यु एशोसिएसनको पीपी प्रसाईं पुरस्कार र गाउँ पर्यटन प्रवद्र्धन मञ्चको गाउँ पर्यटन प्रवद्र्धन पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने पहिलो पत्रकार पनि हुन् । टान पर्यटन पत्रकारिता पुरस्कार समेत पाउनु भएका काभ्रे, चौंरीदेउरालीका पन्त पत्रकारितामा स्नातक छन् । दशकभन्दा बढी समयदेखि नेपाल पर्वतारोहण संघ आवद्ध देवीप्रसाद पन्तको विजयले नेपालको पर्वतीय पर्यटनमा पत्रकारिताको सहकार्यले थप उचाई ग्रहण गर्नेछ ।

चिनौं उम्मेद्वार, गरौं मतदान

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटन पत्रकारिता र पर्वतीय पर्यटन सँगसँगै Reviewed by on . देवीप्रसाद पन्त सदस्यका प्रत्यासी रेडियो, टेलिभिजन, छापा र अनलाइनमार्फत २ दशकदेखि पर्यटन पत्रकारितामा सक्रिय देवीप्रसाद पन्त पर्यटन पत्रकार संघ (जाट–नेपाल)का अध देवीप्रसाद पन्त सदस्यका प्रत्यासी रेडियो, टेलिभिजन, छापा र अनलाइनमार्फत २ दशकदेखि पर्यटन पत्रकारितामा सक्रिय देवीप्रसाद पन्त पर्यटन पत्रकार संघ (जाट–नेपाल)का अध Rating: 0
Scroll to top
>