Home » मुख्य समाचार » पोखरा भिटोफमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा रविन्द्रराज पौडेल

पोखरा भिटोफमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा रविन्द्रराज पौडेल

Facebook Twitter Google+ Pinterest Reddit
Share

pokhara vitof

पोखरा – गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालको पोखरा शाखाको अध्यक्षमा रविन्द्रराज पौडेल निर्वाचित भएका छन् ।
पोखरा शाखाको तेस्रो वार्षिक साधारण सभा एवम् दोस्रो अधिबेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसमा उपाध्यक्ष चुडामणि दाहाल, सचिव रमेश खत्री र कोषाध्यक्ष सूर्थनाथ पहारी रहेका छन् । तस्तै, सदस्यहरुमा सुशीला भण्डारी, अशोक पराजुली, भुपेन गुरूङ, सन्तोष सापकोटा र कमलबहादुर भुजेल निर्वाचित भएका छन् ।
११ जनाको कार्यसमिति रहने व्यवस्था अनुसार १ जना कार्यसमिति सदस्य निवर्तमान अध्यक्ष तारा पहारी र बाँकी एक जना निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

 

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पोखरा भिटोफमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा रविन्द्रराज पौडेल Reviewed by on . पोखरा - गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालको पोखरा शाखाको अध्यक्षमा रविन्द्रराज पौडेल निर्वाचित भएका छन् । पोखरा शाखाको तेस्रो वार्षिक साधारण सभा एवम् दोस् पोखरा - गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालको पोखरा शाखाको अध्यक्षमा रविन्द्रराज पौडेल निर्वाचित भएका छन् । पोखरा शाखाको तेस्रो वार्षिक साधारण सभा एवम् दोस् Rating: 0
Scroll to top
>