About Reporter Paryatannews

चलचित्रको माध्यमबाट पर्यटन विकास गर्छु

चलचित्रको माध्यमबाट पर्यटन विकास गर्छु

केपी पाठक मैना चलचित्रका कारण ठूलै चर्चा र आलोचनाका पात्र बन्न पुगे । माओवादी र सरकारबीचको सशस्त्र द्वन्द्वको कथावस्तुलाई चलचित्रको पर्दामा उतार्नु तत्कालिन अवस्थामा ज्यान बाजि राखेर काम गर्नु पथ्र्यो ...

Read More »
छायांकन गन्तव्य बन्दै नेपाल  

छायांकन गन्तव्य बन्दै नेपाल  

विदेशी चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री) का लागि नेपाल गन्तव्य बन्दै गइरहेको छ। हलिउड, बलिउडका चलचित्र छायांकन गर्नमात्र नभई नेपालमा पछिल्लो पटक विदेशी प्रख्यात ब्रान्डका विज्ञापन समेत सुटिङ हुन थालेक ...

Read More »
लेकसाइड अब राति २ बजेसम्म खुल्ने

लेकसाइड अब राति २ बजेसम्म खुल्ने

मुख्य पर्यटकीय केन्द्र लेकसाइडका डिस्को लगायत रात्रिकालीन व्यवसाय राति २ बजेसम्म खुल्ने भएका छन्। डिस्को लगायत रात्रिकालीन व्यवसाय रातिको २ बजेसम्म चल्न दिन पुनरावेदन अदालत पोखराले आदेश दिएको छ। अहिले ...

Read More »
गोसाइँकुण्ड पुग्ने यात्रीलाई पालमा राख्ने प्रबन्ध  

गोसाइँकुण्ड पुग्ने यात्रीलाई पालमा राख्ने प्रबन्ध  

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड पुग्ने भक्तजनलाई बास बस्न पालको व्यवस्था मिलाइएको छ । चन्दनबारीदेखि गोसाइँकुण्डसम्म लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु होटल व्यवस्थापन समितिले आफ्नो तर्फबाट यात्रु ...

Read More »
बन्दको पर्यटन व्यवसायीद्वारा भत्र्सना

बन्दको पर्यटन व्यवसायीद्वारा भत्र्सना

काठमाडौं, संविधान निर्माणको पूर्वसन्ध्यामा नेकपा–माओवादीलगायत दलले गरेको बन्दको पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले भत्र्सना गरेका छन् । राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी ...

Read More »
सोट्टो नेपाल पर्यटक बोलाउन मलेसियातिर

सोट्टो नेपाल पर्यटक बोलाउन मलेसियातिर

सोसाइटी अफ टूर एण्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपालका पदाधिकारी सहितका एक जम्बो प्रतिनिधि मण्डल अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धनका लागि मलेसिया तर्फ प्रस्थान गरेको छ । नेपालमा आएको विनासकारी गोरखा भूक ...

Read More »
काम गर्ने वातावरण मिलाइदिन पर्यटन सचिवको अनुनय

काम गर्ने वातावरण मिलाइदिन पर्यटन सचिवको अनुनय

व्यवस्थापिका संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा पुगेका पर्यटन सचिव सुरेशमान श्रेष्ठले पछिल्लोपटक अधिकांश कार्यमा देखापर्ने ब्यवधान अदालतमा पुगेको बताउँदै काम गर्न कठीन भएको व्यथा सुनाए । आ ...

Read More »
Scroll to top
>