About Shiva Shrestha

राफ्टिङ प्रतियोगितामा भाग लिन चीन जाने नेपाली टोलीको विदाई

राफ्टिङ प्रतियोगितामा भाग लिन चीन जाने नेपाली टोलीको विदाई

काठमाडौँ । चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ । चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोग ...

Read More »
‘पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्’

‘पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्’

काठमाडौं । जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज १ प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे । जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागे ...

Read More »
नाराले आयोजना गरेको एड्भान्स रिभर गाईड तालिम सम्पन्न

नाराले आयोजना गरेको एड्भान्स रिभर गाईड तालिम सम्पन्न

पर्यटनन्यूज, काठमाडौं । नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)ले आयोजना गरेको तीन दिने एड्भान्स रिभर गाइड तालिम सम्पन्न भएको छ जलयात्राका लागि विश्वमै उत्कृष्ट रहेको भोटेकोशी नदीमा आयोजना गरिएको त ...

Read More »
धादिङको रानी झरनामा क्यानोनिङ सुरु

धादिङको रानी झरनामा क्यानोनिङ सुरु

पर्यटनन्यूज, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झरनामा साहसिक पर्यटकीय खेल क्यानोनिङको व्यवसायीक शुभारम्भ भएको छ । नेपाल क्यानोनिङ एशोसियसनको आयोजना, थाक्रे गाउँपालिकाको सहयोग ...

Read More »
पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो हिमालयन ट्राभल मार्ट शुरु

पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो हिमालयन ट्राभल मार्ट शुरु

काठमाडौँ । नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दोस्रो हिमालयन ट्राभल मार्ट आजदेखि शुरु भएको छ । हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई पस्कँदै पर्यटन बजारम ...

Read More »
कीर्तिमानी आरोही दिकी शेर्पालाई सम्मान

कीर्तिमानी आरोही दिकी शेर्पालाई सम्मान

काठमाडौँ, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्वतारोहण प्रशिक्षक प्रतिष्ठानलाई पर्वतारोहण शिक्षाको विश्वविद्यालयका रुपमा विकास गरिने बताउनुभएको छ । टुरिज्म मिडिया क् ...

Read More »
३०औँ वार्षिक जलयात्रा उत्सव भव्य रुपमा सम्पन्न

३०औँ वार्षिक जलयात्रा उत्सव भव्य रुपमा सम्पन्न

काठमाडौँ । नेपालमा साहसिक जलयात्राको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव भव्य रुपमा सम्पन्न भएको छ । यस वर्षको नारा ...

Read More »
बीस लाख पर्यटक ल्याउने सरकारको लक्ष्य, बजेट प्रति पर्यटन व्यवसायी खुशी

बीस लाख पर्यटक ल्याउने सरकारको लक्ष्य, बजेट प्रति पर्यटन व्यवसायी खुशी

काठमाडौँ । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको ...

Read More »
पर्यटनमा विनियोजित बजेटले कर्णाली उपेक्षित भएको गुनासो

पर्यटनमा विनियोजित बजेटले कर्णाली उपेक्षित भएको गुनासो

सुर्खेत । संघीय सरकारले गरेको बजेट भाषणले कर्णालीको पर्यटन विकासमा टेवा नपुग्ने आशंका यहाँका सरोकारवालाले गरेका छन् । संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन ग ...

Read More »
वीर अस्पताल सफाइमा धुर्मुस-सुन्तलीलाई पर्यटन व्यवसायीको सहयोग

वीर अस्पताल सफाइमा धुर्मुस-सुन्तलीलाई पर्यटन व्यवसायीको सहयोग

काठमाडौँ । पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम ...

Read More »
Scroll to top
>