Category: अर्थ

Feed Subscription
thanka

लुम्बिनीमा विश्वकै ठूलो थान्का प्रदर्शनी हुने

लुम्बिनी । विश्व शान्तिको उद्गमस्थल लुम्बिनीमा विश्वकै सबैभन्दा ठूलो थान्का प्रदर्शनी हुने भएको छ । नेपाल र जापानबीच कुटनीतिक सम्बन्धको ६० वर्ष पूरा भएको अवसरमा रुपन्देहीस्थित नेप ...

Read More »
sharmila Pathak

मापदण्ड विपरितको काम भन्दै रानीपोखरी पुनःनिर्माणमा रोक

काठमाडौँ । रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई आजदेखि काम रोक्न निर्देशन दिएको छ । हालसम्मको निर्माण कार्य मापदण्ड वि ...

Read More »
Bhaktapur

भक्तपुरमा सम्पदा घुमेका पर्यटकबाट एघार करोड राजस्व

भक्तपुर । भक्तपुर नगरपालिकाले जिल्लाका सम्पदास्थलको अवलोकन गर्न आउने पर्यटकबाट पर्यटन शुल्कबापत गत आवमा रु १० करोड ९२ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । भूकम्पका कारण पर्यटक घटेप ...

Read More »
Dharahara....

लिफ्टको समेत सुविधा हुने गरि यस्तो बन्दैछ धरहरा (फोटोसहित)

काठमाडौं । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि तीन खर्ब लाग्ने भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजधानीमा पत्रकार सम्मेलनको आयोजन ...

Read More »
natta logo

पर्यटन यातायातको सिण्डिकेट विरुद्ध नाट्टा

रसुवा । रसुवा जिल्लामा पर्यटन यातायातका नाममा भएको सिण्डिकेटको नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विरोध गरेको छ । रसुवामा जीप तथा यातायात व्यवसायीहरूको सिण्डिके ...

Read More »
dgdf]xs k~rf;] 
sf:sL	k~rf;] e~Hofªsf] /d0fLo b[Zo . oxfFaf6 sl/a Ps 306fsf] b'/Ldf k~rf;] n]s k'luG5 . tl:a/ M l;aL clwsf/L, /f;;

मनमोहक पञ्चासेमा लोभिँदै पर्यटक

काठमाडौं । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले...,’ ‘त्यै रुमालमा पञ्चासेको फूल राखें मैले...’ कन्दरा समूहको चर्चित गीतको शब्दले भनेजस्तै पञ्चासेको मनमोहक फूलको आकर्षणले धेरै स ...

Read More »
pratima

पर्यटन र प्रकृतिमा खुलिन् ‘सुन्दरी’हरु

चितवन । पोखराकी २२ वर्षीया प्रतिभा दवाडी पहिलोपटक चितवन निकुञ्जमा आइन् । उनलाई मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरले निकुञ्ज घुमाउन ल्याएको हो । उनी मिस नेपाल २०१६ की प्रतिस्प ...

Read More »
Digo

दीगो पर्यटन सातौं वर्षमा प्रवेश

काठमाडौं । ठमेल स्थित दिगो पर्यटन सहकारी संस्था लि. ७ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले छैटौं बार्षिक उत्सव वनभोज कार्यक्रमको आयोजना गरी भव्य रुपले मनाएको छ । किर्तिपुर स्थित पु ...

Read More »
kamal

व्यवसायी सापकोटा सहिद स्मृति संचार सहकारीको उपाध्यक्ष

धादिङ – धादिङबाट प्रशारण हुँदै आएको रेडियो बिहानी र प्रकाशन भइरहेको जनमुक्ति मार्ग साप्ताहिक संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीको उपाध्यक्षमा बरिष्ठ पर्यटन व्यवसायी कमल साप ...

Read More »
IMG_0042

दिगो पर्यटन सहकारी पाँच वर्षमा प्रवेश

पर्यटनन्यूज समाचारदाता, काठमाडौं । विना विभागिय मन्त्री शान्ता मानवीले देश समुन्नत तर्फ लैजान तिन खम्बे अर्थनीतिलाई एक साथ अवलम्बन गर्नुपर्ने बताएकी छिन् । शनिबार सम्पन्न दिगो पर् ...

Read More »
Scroll to top
>