Category: मोफसल

Feed Subscription
TIBAN

टानको महासंग्राम चलिरहँदा टिबानमा पनि निर्वाचन, लोहनी र थापा भीड्दै

पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को चुनावी महासंग्राम चलिरहँदा पर्यटक यातायात व्यवसायीहरुलाई पनि चुनावले धपक्कै छापेको छ । टुरिष्ट बस एसोसिएशन नेपा ...

Read More »
taan langtanaa

लाङटाङ क्षेत्रको पुनर्निर्माण सम्पन्न, पर्यटक पठाउन योग्य

पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले लाङटाङ क्षेत्रका पदमार्गहरु मर्मत गर्ने, फराकिलो बनाउने र ट्रस ब्रीज निर्माण गर्न कार्य सम्पन्न गरेको छ । गोर् ...

Read More »
IMG_3355

‘खुम्बूले उठाएको शुल्क राज्य सञ्चालनको नीति विपरित’

पर्यटनन्यूज, काठमाडौं । सोलुखुम्बू जिल्लास्थित खुम्बू पासाङल्हामू गाउँपालिकाले पर्यटकबाट उठाएको शुल्क राज्य सञ्चालनको नीति विपरित रहेको ठहर छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल ...

Read More »
Uml tourism

सातै प्रदेशमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको भेला

पर्यटनन्यूज, काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सातै प्रदेशको भेला सम्पन्न गर्ने भएको छ । पर्यटन व्यवसायमा पार्टीक ...

Read More »
pokhara vitof

पोखरा भिटोफमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा रविन्द्रराज पौडेल

पोखरा - गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालको पोखरा शाखाको अध्यक्षमा रविन्द्रराज पौडेल निर्वाचित भएका छन् । पोखरा शाखाको तेस्रो वार्षिक साधारण सभा एवम् दोस्रो अधिबेशनले पौडेलक ...

Read More »
JAT

जाट-नेपालको साधारणसभा भदौ २५ मा, नयाँ कार्यसमिति आउने

पर्यटनन्यूज, काठमाडौं । पर्यटन पत्रकार संघ (जाट–नेपाल)को सातौं बार्षिक साधारणसभा तथा निर्वाचन यही भदौं २५ गते हुने भएको छ । केही दिन अघि बसेको जाट नेपालको कार्यसमितिको बैठकले सो न ...

Read More »
Affaftfn ko{6sLo cfsif{0f  
l;/xfsf] sh{Gxf ufpFkflnsf–! aGbLk'/l:yt afaftfn jl/kl/sf] jg, jgef]h:yn, lzj dlGb/ / pBfgsf sf/0f ko{6ssf nflu cfsif{0fsf]  s]Gb| aGb} . tl:a/ M /fh' ljZjsdf{, nxfg, /f;;

बाबाताल पर्यटकीय आकर्षणको केन्द्र बन्दै

लहान । सिरहाको कर्जन्हा गाउँपालिका–१ बन्दीपुरस्थित बाबाताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब एक किलोमिटर उत्तरमा रहेको ...

Read More »
bimann

विमान अपहरणसम्बन्धी तयार गरिएको वृत्तचित्र प्रदर्शन

काठमाडौं - राजनीतिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र सार्वजनिक भएको छ । पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचि ...

Read More »
homestay

होमस्टे सञ्चालनका लागि तेह्र लाख हस्तान्तरण

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित खैरकन्द्रा सामुदायिक घरवास ‘होमस्टे’ स्थापनार्थ रु १३ लाखको पूँजी कोष शनिबार हस्तान्तरण गरिएको छ । त्रिशक्ति मध्यवर्तीे उपभोक्त ...

Read More »
pokhara

पोखरामा विकासका लागि पर्यटनलाई पहिलो प्राथमिकता

कास्की । अन्नपूर्ण गाउँपालिकाले आर्थिक समृद्धि र विकासका लागि पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । यसका साथ ऊर्जा उत्पादन, सडक सञ्जाल विस्तारलगायत विषयलाई गाउँपालिकाले प्राथमिक ...

Read More »
Scroll to top
>