Category: मोफसल

Feed Subscription
juwa

जुवाको खालबाटै होटल सङ्घका अध्यक्ष पक्राउ

झापा । होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ । विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित ...

Read More »
chitwan

चितवनमा पर्यटक आगमन दोब्बर वृद्धि

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । निकुञ्जका कार्यालयका अनुसार, गत आर्थिक बर्षको पहिलोे चार महिनाको तुलनामा यस वर्षको सोहि अबधिमा दोब्ब ...

Read More »
pokhara-ultralight

पोखरामा अल्ट्रालाइट दुर्घटना हुँदा पाइलटको मृत्यु, पर्यटक घाइते

पर्यटनन्यूज,  काठमाडौं । कास्कीकोट गाविसको लौरुकमा अल्ट्रालाइट दुर्घटना हुँदा पाइलटको निधन भएको छ भने एक जना घाइते भएको छ । एभिया क्लबद्वारा सञ्चालित जहाज आज विहान दुर्घटनामा परेक ...

Read More »
sf:sLsf] l;Sn]; ufpF
9'ªufn] 5fPsf] Pjd 5flkPsf] u'h'd'Rr t/ cToGt ;kmf / ;'Gb/ gd'gf a:tL sf:sLsf] ko{6sLo l;Sn]; ufpF snf, ;+:s[lt / cg'kd k|s[ltsf sf/0f :jb]zL Pjd ljb]zL ko{6ssf] cfsif{0f aGb} uPsf] 5 . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

पर्यटनले फेरेको सिक्लेसको रुप

पोखरा । कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ कास्कीको पर्यटकीय गाउँ सिक्लेस । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री ...

Read More »
namobuddha

धुलिखेलमा पर्यटकको घुइँचो

बनेपा । धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । क्षेत्रीय होटेल एसोसिएसन (हान) धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर् ...

Read More »
sotto-photo-2

रारा क्षेत्रका स्थानीयलाई पर्यटनको भोक जगायो सोट्टो–नेपालले

काठमाडौं । नेपालका थुप्रै गन्तव्यहरुको खोजी, प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाउँदै आएको सोसाईटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) नेपालले राराबासदेखि नेपालकै ठूलो राराता ...

Read More »
dxfgu/Lo k|x/L cfo'Qm sfof{nosf k|x/L cltl/Qm dxflg/LIfs -PcfO{hL_ k|tfkl;+x yfkf eQmk'/sf] ko{6sLo If]q gu/sf]6df lgdf{0f ePsf] ko{6s k|x/L kf]i6sf] pb3f6g ub}{ . sl/a ?= !% nfvsf] nfutdf kf]i6sf] pb3f6g ul/Psf] 5 . tl:j/ M /d]z lu/L, eQmk'/ . /f;;

नगरकोटमा पर्यटक प्रहरी पोस्टको उद्घाटन

भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज उद्घाटन गरियो । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी अतिर ...

Read More »
sauraha

पर्यटकीय यामसँगै व्यवसायी उत्साहित

चितवन । भूकम्प र नाकाबन्दीका कारण प्रभावित बनेको यहाँको पर्यटन व्यवसाय पर्यटकीय मौसम सुरु भएसँगै गरिएका अग्रिम बुकिङका कारण व्यवसायी उत्साहित भएका छन् । गत वर्ष वैशाखमा आएका भूकम् ...

Read More »
Pokhara..

पोखरामा लोकल सिटी टूर गाइड तालिम

कास्की । पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले पोखरा पर्यटन परिषद्ले आजदेखि १० दिने लोकल सिटी टूर गाइड तालिम सुरु गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् अन्तर्राष्ट ...

Read More »
Gaida

गैंडा मारेको आरोपमा ‘होटल मेघौली सेराइ’का नौ कर्मचारी माथि मुद्धा

चितवन - करेन्ट लागेर गैँडा मरेको घटनाविरुद्धको मुद्दामा जिल्ला अदालत चितवनले दुई भारतीय नागरिकसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश टेकनारा ...

Read More »
Scroll to top
>